अवी शाही र माया पुन मगरको फिचरिङमा‘तिम्रो मनमा’ सार्वजनिक

मिति: २०२३-०४-०७ , समय : १०:०८:१९ , आवर प्रदेश

आवर प्रदेश

धरान । गायक मुकेश शाही र गायिका अञ्जली सुनामको स्वरमा रहेको ‘तिम्रो मनमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा ब्यक्त गरिएको छ । उकाली ओराली , म तिमीलाई , अमुल्य , आकास माथी माथी , विहानको लगायतमा गायक मुकेशको स्वर रहेको छ ।

एन सि आरको शब्द तथा मुकेश शाहीको संगीत गीतमा रहेको छ । जसमा मिक्सिङ तथा मास्टरिङ पि दादा म्युजिक क्रियसनमा गरिएको छ । विक्रम तामाङको छायाँकन , लोकेन्द्र सुब्बाको सम्पादन तथा मुकेश शाहीको निर्देशन भिडियोमा रहेको छ ।‘तिम्रो मनमा’ गीतमा अवी शाही र माया पुन मगरले फिचरिङ गर्नुभएको छ ।

‘तिम्रो मनमा’ गीतको पुरा भिडियो र्हेन तल क्लिक गर्नुहोस ।

 

प्रकाशित मिति: २०२३-०४-०७ , समय : १०:०८:१९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्