पाँचथरमा ४७ वर्षीय डिल्ली राम निरौला मृत अवस्थामा फेला

मिति: २०२३-०४-०७ , समय : ११:०२:४८ , आवर प्रदेश

आवर प्रदेश

पाँचथर, २४ चैत। मिक्लाजुङ गाउँपालिका-६ तिन तले घर भई हाल मिक्लाजुङ गाउँपालिका-१ बस्ने ४७ वर्षीय डिल्ली राम निरौला सोही गाउँपालिका(२ स्थित कमेरे भिरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : ११:०२:४८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्