आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
मिति: २०२३-०४-०७ , समय : १६:५४:३७ , आवर प्रदेश
मिति: २०२३-०४-०७ , समय : १६:५४:३७ , आवर प्रदेश
आवर प्रदेश
झापा, २४ चैत। भद्रपुर नगरपालिका(९ प्रगति टोल बस्ने गणेश घिमिरेको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब ४५ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-०७ , समय : १६:५४:३७ , २ वर्ष अगाडि