ट्याक्टरको टेलरबाट लडेर एक जनाको मृत्यु
मिति: २०२३-०४-१० , समय : १८:०१:२७ , आवर प्रदेश
मिति: २०२३-०४-१० , समय : १८:०१:२७ , आवर प्रदेश
आवर प्रदेश
मकवानपुर, २७ चैत। राक्सिराङ गाउँपालिका-६ खर्कन्टेटार बस्ने ३३ वर्षीय काजी मान प्रजाको ना।६ त ५२१८ नम्बरको ट्याक्टरको टेलरबाट लडेर सोमबार बिहान मृत्यु भएको छ ।
सोही गाउँपालिका-६ किलिंकेतर्फ जाने क्रममा ट्याक्टरको टेलरबाट लडेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: २०२३-०४-१० , समय : १८:०१:२७ , २ वर्ष अगाडि