सप्तरीमा ११ महिनाको बालक डुबेर मृत्यु
मिति: २०२३-०४-१२ , समय : १४:३८:१० , आवर प्रदेश
मिति: २०२३-०४-१२ , समय : १४:३८:१० , आवर प्रदेश
आवर प्रदेश
सप्तरी, २९ चैत । रुपनी गाउँपालिका(४ छपकी भलोल बस्ने देवचन्द्र मुखियाको छोरा ११ महिनाको राज मुखियाको सोही ठाउँस्थित पोखरीमा डुबेर मृत्यु भएको छ । खेल्ने क्रममा उक्त पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१२ , समय : १४:३८:१० , २ वर्ष अगाडि