पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि
मिति: २०२३-०४-१३ , समय : १६:५२:४० , आवर प्रदेश
मिति: २०२३-०४-१३ , समय : १६:५२:४० , आवर प्रदेश
आवर प्रदेश
पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: २०२३-०४-१३ , समय : १६:५२:४० , २ वर्ष अगाडि