स्याङजामा एक पुरुष मृत अवस्थामा फेला
मिति: २०२३-०४-१८ , समय : ११:५७:०९ , आवर प्रदेश
मिति: २०२३-०४-१८ , समय : ११:५७:०९ , आवर प्रदेश
आवर प्रदेश
स्याङजा, ५ वैशाख। बिरुवा गाउँपालिका-१ बिरुवा बजारस्थित धनमाया खत्रीको घरमा उदयपुर गाईघाट घर भएका ३५ वर्षीय रमेश नाम गरेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१८ , समय : ११:५७:०९ , २ वर्ष अगाडि