पहिरोमा पुरिएर दुई जनाको मृत्यु

मिति: २०२३-०४-२० , समय : १२:२१:२३ , आवर प्रदेश

आवर प्रदेश

कालीकोट, ७ वैशाख। नरहरीनाथ गाउँपालिका(७ ओखरेनीगाड सिरुपाटा भन्ने स्थानमा घर छाउने ढुङ्गाको पत्थर निकाल्ने क्रममा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सोही ठाउँ बस्ने ३५ वर्षीय मंगल शाही र ५५ वर्षीय खोटे कुमालको बुधबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२० , समय : १२:२१:२३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित