रूकुममा भरूवा बन्दुक बरामद

मिति: २०२३-०४-२२ , समय : १६:३७:५० , आवर प्रदेश

आवर प्रदेश

रूकुम , ९ वैशाख। भुमे गाउँपालिका-१ स्थित वीर पिस सामुदायिक जंगलको ओडारमा वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक २ थान शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी लुकुमबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२२ , समय : १६:३७:५० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित