झापामा ४२ वर्षीय भक्त बहादुर सुनुवारको डुबेर मृत्यु

मिति: २०२३-०४-२२ , समय : १७:१६:२३ , आवर प्रदेश

आवर प्रदेश

झापा, ९ वैशाख। मेचिनगर नगरपालिका-३ वडागाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही नगरपालिका-२ बस्ने ४२ वर्षीय भक्त बहादुर सुनुवारको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२२ , समय : १७:१६:२३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित