चितवनमा रवि लामिछानेको अग्रता

मिति: २०२३-०४-२४ , समय : १५:४४:०६ , आवर प्रदेश

आवर प्रदेश

चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले सुरुवाती अग्रता लिएका छन् ।

२ हजार ४९२ मत गणना हुँदा लामिछानेले १ हजार १५५मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै ६६५ मत ल्याएका छन् ।

प्रकाशित मिति: २०२३-०४-२४ , समय : १५:४४:०६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित