बारा–२ मा केहीबेर मतगणना स्थगित

मिति: २०२३-०४-२५ , समय : १२:१६:०५ , आवर प्रदेश

आवर प्रदेश

बारा–२ मा केहीबेर मतगणना स्थगित भएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद सृजना भएपछि मतगणना स्थगित भएको हो ।

‘प्रतिनिधिहरुबीच सामान्य विवाद भएपछि केहीबेर मतगणना रोकिएको हो, अहिले सुचारु भैसकेको छ’ बारा निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले भने ।

अहिले मतगणना सुचारु भइसकेको छ ।

प्रकाशित मिति: २०२३-०४-२५ , समय : १२:१६:०५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित