कानेपोखरीमा करेन्ट लागेर एक जनाको मृत्यु
मिति: २०२३-०४-२७ , समय : १४:४९:३८ , आवर प्रदेश
मिति: २०२३-०४-२७ , समय : १४:४९:३८ , आवर प्रदेश
आवर प्रदेश
मोरङ, कानेपोखरी गाउँपालिका-२ ओझा टोल बस्ने ४० वर्षीय भुटाई केबरतको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै घरको कोठामा रहेको बिजुलीको नाङ्गो तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२७ , समय : १४:४९:३८ , २ वर्ष अगाडि