किशोरीका चरीत्र हत्या गर्नुको साथै जवरजस्ती गरेको अभियोमा पक्राउ
मिति: २०२३-०४-३० , समय : १८:१९:३३ , आवर प्रदेश
मिति: २०२३-०४-३० , समय : १८:१९:३३ , आवर प्रदेश
आवर प्रदेश
विराटनगर । २० वर्षिय किशोरीलाई डर , प्रलोभ , त्राश , धम्की देखाई बिभिन्न अस्लिल तस्बिरहरु खिचेर सार्वजानीक गर्ने ३० वर्षिय रिजवान अन्सारीललाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी , दुहवी घर भएका र हालै भक्तपूरको सुर्यविनायक बस्दै आइरहेकी किशोरीलाई विराटनगर र काठमाडौंका बिभिन्न स्थानहरुमा तस्विरहरु सार्वजानकि गरदिने भन्दै डर देखाएर जवरजस्ती गरेर उनको अश्लिल भिडियो भनाका छन् ।
उक्त पिडितको फेक प्राोफाई बनाएर अश्लिल फोटो अपलोड गर्नुको साथै साथी भाईहरुलाई पनि पठाएर उनको चरित्र हत्या गर्नुको साथै पिडितलाई दुई पटक गर्व पतन गराएको आरोपमा विराटनगर महानगरपालिकामा बस्ने अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-३० , समय : १८:१९:३३ , २ वर्ष अगाडि