२४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

मिति: २०२३-०५-०९ , समय : १५:५५:५७ , आवर प्रदेश

आवर प्रदेश

२४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९०२ जनामा कोरोना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सोमबार २६ जना संक्रमित निको भएका छन् । हाल देशभर १४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच अस्पतालमा रहेका संक्रमितमध्ये हाल १ जना भेन्टिलेटर र ६ जना आईसीयूमा रहेका छ।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : १५:५५:५७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित