रंगेलीमा सवारी दुर्घटना हुदा जनाको एक जनाको मृत्यु

मिति: २०२३-०५-११ , समय : १३:५६:५७ , आवर प्रदेश

आवर प्रदेश

मोरङ । रंगेली नगरपालिका-५ धनपट्टी बोर्डरस्थित सडकमा प्र।न।१(०२(०४९ प ७८३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका-५ बस्ने ५० वर्षीया मानकी देवी साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-११ , समय : १३:५६:५७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित