न्युरो कार्डियो अस्पतालद्वारा विश्व नर्सिङ दिवस विभिन्न कार्यक्रमको आयोजना
मिति: २०२३-०५-१२ , समय : १८:२४:१३ , आवर प्रदेश
मिति: २०२३-०५-१२ , समय : १८:२४:१३ , आवर प्रदेश
आवर प्रदेश
सरिता कर्मकार
विराटनगर । विराटरनगरको ख्याती अस्पताल मध्ये एक न्युरो कार्डियो अस्पतालले विश्व नर्सिङ दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनायो ।
अस्पतलमा कार्यरक्त सम्पुर्ण नर्स तथा चिकित्सकहरुको उपस्थितीमा सांस्कृतीक एवमं चेतना मुलक कार्यक्रमको आयोजना गरी विश्व नर्सिङ दिवस सो अस्पतालले मनाएको हो । विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की को प्रमुख अथिथ्यमा न्युरो अस्पतालले स्वास्थ संग सम्बन्धित पाँच वटा पोष्टिक खानेकुराहरुको इस्टल राखिएको थियो ।
कार्यक्रमा अमस्पतालको बेस्ट इन्चार्ज , बेस्ट स्टाफलाई पनि खादा लगाएर प्रमाण पत्र सहित सम्मान गरिएको छ ।
प्रकाशित मिति: २०२३-०५-१२ , समय : १८:२४:१३ , २ वर्ष अगाडि