भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर
मिति: २०२३-०७-१९ , समय : १३:१४:१४ , ourpradesh
मिति: २०२३-०७-१९ , समय : १३:१४:१४ , ourpradesh
ourpradesh
काठमाडौँ – काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको संरचना भत्काउन थालेको छ । बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सेवा सदनको भवनमा डोजर चलाएको हो ।
सडकभन्दा भित्री भागमा रहेका भवन पनि महानगरको टोलीले खाली गराउने काम गरिरहेको छ । भद्रकुमारी घले सेवा सदन सार्वजनिक जग्गामा निर्माण भएको भन्दै महानगरले तीन दिनअघि नै उक्त भवन खाली गराउन निर्देशन दिएको थयो ।
प्रकाशित मिति: २०२३-०७-१९ , समय : १३:१४:१४ , २ वर्ष अगाडि