शेखर कोइरालाले केन्द्रीय सदस्यहरुलाई दिए चियापानको निम्तो

मिति: २०२३-०७-२३ , समय : १७:३३:१४ , ourpradesh

ourpradesh

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय सदस्यहरुका लागि चियापानको कार्यक्रम राखेका छन् ।

आइतबारको केन्द्रीय समिति बैठक स्थगनपछि महामन्त्री विश्वप्रकाश शर्माले कोइरालाले मंगलबार चियापानको कार्यक्रम राखेको जानकारी गराएका हुन् ।

महामन्त्री शर्माका अनुसार साउन ९ गते विहान ९ बजे लैनचोरमा कोइरालाको चियापान कार्यक्रमको रहेको छ ।

प्रकाशित मिति: २०२३-०७-२३ , समय : १७:३३:१४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित