एमाले अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका एमाले जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिने

मिति: २०२३-०७-२९ , समय : १०:१२:४६ , ourpradesh

ourpradesh

काठमाडौं, साउन १३। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाँदैछन् । एमालेबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन ओली नेपालगन्ज जान लागेका हुन् ।

शनिबार र आईतबार चल्ने प्रशिक्षणका लागि ओली अहिले ११ बजे नेपालगञ्ज पुग्ने कार्यक्रम रहेको छ । ओलीले संघ, प्रदेशका सांसदहरू र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिनेछन् ।

प्रकाशित मिति: २०२३-०७-२९ , समय : १०:१२:४६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित