नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवर नियुक्त
मिति: २०२३-०३-२४ , समय : १७:०२:०७ , आवर प्रदेश
मिति: २०२३-०३-२४ , समय : १७:०२:०७ , आवर प्रदेश
आवर प्रदेश
नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवरलाई नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधार नयाँ प्रहरी प्रमुख बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो।
कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन्।
प्रकाशित मिति: २०२३-०३-२४ , समय : १७:०२:०७ , २ वर्ष अगाडि