विराटनगरमा रहेको ‘रोडशेष डेन्टल जोन एण्ड वरल केयर’क्लिनिकले मनायो वार्षिकोत्सव
मिति: २०२३-११-१३ , समय : २१:५४:०८ , Our Pradesh
मिति: २०२३-११-१३ , समय : २१:५४:०८ , Our Pradesh
Our Pradesh
विराटनगरमा को रोडशेष मा रहेको ‘रोडशेष डेन्टल जोन एण्ड वरल केयर’क्लिनिकले मनायो वार्षिकोत्स
विराटनगर । विराटनगरमा रहेको ‘रोडशेष डेन्टल जोन एण्ड वरल केयर’ क्लिनिकले आफ्नो दोस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ।
विराटनगर रोडशेष चोकस्थित क्लिनिकले दुई वर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
पूर्वाञ्चल बाल आश्रमका बालबालिका र क्लिनिकका कर्मचारीसहित ७५ जनाकाे लागि खानाकाे व्यवस्था गरिएको क्लिनिकका संचालक डाक्टर शेखर कुमार मण्डलले जानकारी दिए।
डेन्टलले दन्त परिक्षण र परामर्श,दात भर्ने,दात निकाल्ने,दात सफा गर्ने लगायतको दात सम्बन्धि सम्पूर्ण सेवा दिदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया लेख्नुहोस्
प्रकाशित मिति: २०२३-११-१३ , समय : २१:५४:०८ , १ वर्ष अगाडि