त्रिभुवन आर्मी क्लबलाई हराउँदै मधेश प्रदेशले केपी ओली कप जितेको छ

मिति: २०२३-१२-०१ , समय : १६:०४:४२ , Our Pradesh

Our Pradesh

१५ मंसिर, काठमाडौं ।

आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन पोखरामा सकिएको केपी ओली राष्ट्रिय टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ ।

बलियो र अनुभवी क्रिकेटरले भरिएको आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

जवाफ ब्याटिङमा आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्रै बनाउन सक्यो ।

 

 

प्रकाशित मिति: २०२३-१२-०१ , समय : १६:०४:४२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्