मसाल जुलुस निकाल्ने क्रममा नेवि संघ कार्यकर्ता र प्रहरीबीच झडप

विशाल कुमार मण्डल

मिति: २०२४-०३-२१ , समय : १८:४८:५५ , विशाल कुमार मण्डल

विशाल कुमार मण्डल

रंगेली नेपाल कांग्रेसनिकट नेवि संघले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । बिहीबार साँझ शंकरदेव क्याम्पस अगाडि संघले मसाल जुलुस निकालेको थियो ।

 

 

 

त्यस क्रममा प्रहरीसँग झपड भएको हो । भिड नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज पनि गरेको थियो । नेवि संघले विगत केही दिनदेखि प्रदर्शन गर्दै आएकाे

छ ।

 

प्रकाशित मिति: २०२४-०३-२१ , समय : १८:४८:५५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित