सिराहामा १० मिनट नवित्दा एसईईको प्रश्नपत्र आउट
मिति: २०२४-०३-२९ , समय : ०९:४५:२७ , विशाल कुमार मण्डल
मिति: २०२४-०३-२९ , समय : ०९:४५:२७ , विशाल कुमार मण्डल
विशाल कुमार मण्डल
रंगेली । सिराहामा माध्यामिक शिक्षा (एसइई) परीक्षाको दोस्रो दिन नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । चैत १६ गते (शुक्रबार) परीक्षा सुरु भएको १० मिनेटमै प्रश्न पत्र बाहिरिएको हो ।
स्रोतका अनुसार उक्त प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डकै सहयोगमा बाहिर निकालिएको थियो । हाल सोही प्रश्न पत्रको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: २०२४-०३-२९ , समय : ०९:४५:२७ , १ वर्ष अगाडि