बाजुरा बाट रारा शैक्षिक भ्रमणमा जाँदै गरेको बोलोरो जीप दुर्घटना भएको छ।
विशाल कुमार मण्डल
मिति: २०२४-०५-२३ , समय : २१:२४:१६ , विशाल कुमार मण्डल
मिति: २०२४-०५-२३ , समय : २१:२४:१६ , विशाल कुमार मण्डल
विशाल कुमार मण्डल
रंगेली । बाजुरा बाट रारा शैक्षिक भ्रमणमा जाँदै गरेको बोलोरो जीप दुर्घटना भएको छ।
शैक्षिक भ्रमणका लागी जनप्रकाश माध्यमिक विद्यालय बाजुराबाट रारा जाँदै गरेको बोलोरो जीप दुर्घटना भएका छन्।
१२ जना विद्यार्थी बोकेका उक्त जीप खत्याड गाउपालिका वडा नं .२ स्थित हिलटप नजिकको खोलामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मानव्य छती नभए पनि सबै जना घाईते भएका छन्।
घाइतेहरुको सकुशल उद्धार गरिको छ भने उपचार का लागी PHC रातापानी पठाइएको स्रोतले बताए ।
प्रकाशित मिति: २०२४-०५-२३ , समय : २१:२४:१६ , ११ महिना अगाडि