डुबेर बालकको मृत्यु

घर निर्माणको लागि खनिएको खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ।

मिति: २०२४-०७-१७ , समय : २३:१४:५१ , Our Pradesh

Our Pradesh

दरैया १६ विराटनगरका ११ वर्षीय परशुराम मण्डल मङ्गलबार बिहान ७ बजे घर निर्माणको लागि खनिएको खाल्डोमा डुबेर मृत अवस्थामा भेटिएको छ। सोमबार दिउँसो १:०० बजे देखि हराएको बालकलाई खोज तलाज गर्दा झन्डै १६ घण्टापछि बिहान ७ बजे घर छेउकै खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा देखा परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अनुसन्धानका लागि मृत बालकको सव लाई पोस्टमोर्टमका लागि नजिकैको कोशी अस्पतालमा लगेको थियो। मृतकको घरपरिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेको र घरमा कमाउने एकजना बुवा बाले मण्डल मात्र रहेको स्थानीयले बताएका छन्। अहिले परिवार शोकमा रहेको हुनाले घरमा आर्थिक अवस्था को अभाव नहोस् भन्ने उद्देश्यले सक्नेहरुले सहयोग गर्दिनका लागि स्थानीयहरूले आफ्नो समाज सँग सहयोग माग गरेका छन्।दरैया १६ विराटनगरका ११ वर्षीय परशुराम मण्डल मङ्गलबार बिहान ७ बजे घर निर्माणको लागि खनिएको खाल्डोमा डुबेर मृत अवस्थामा भेटिएको छ। सोमबार दिउँसो १:०० बजे देखि हराएको बालकलाई खोज तलाज गर्दा झन्डै १६ घण्टापछि बिहान ७ बजे घर छेउकै खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा देखा परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अनुसन्धानका लागि मृत बालकको सव लाई पोस्टमोर्टमका लागि नजिकैको कोशी अस्पतालमा लगेको थियो। मृतकको घरपरिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेको र घरमा कमाउने एकजना बुवा बाले मण्डल मात्र रहेको स्थानीयले बताएका छन्। अहिले परिवार शोकमा रहेको हुनाले घरमा आर्थिक अवस्था को अभाव नहोस् भन्ने उद्देश्यले सक्नेहरुले सहयोग गर्दिनका लागि स्थानीयहरूले आफ्नो समाज सँग सहयोग माग गरेका छन्।दरैया १६ विराटनगरका ११ वर्षीय परशुराम मण्डल मङ्गलबार बिहान ७ बजे घर निर्माणको लागि खनिएको खाल्डोमा डुबेर मृत अवस्थामा भेटिएको छ।

सोमबार दिउँसो १:०० बजे देखि हराएको बालकलाई खोज तलाज गर्दा झन्डै १६ घण्टापछि बिहान ७ बजे घर छेउकै खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा देखा परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अनुसन्धानका लागि मृत बालकको सव लाई पोस्टमोर्टमका लागि नजिकैको कोशी अस्पतालमा लगेको थियो।

मृतकको घरपरिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेको र घरमा कमाउने एकजना बुवा बाले मण्डल मात्र रहेको स्थानीयले बताएका छन्। अहिले परिवार शोकमा रहेको हुनाले घरमा आर्थिक अवस्था को अभाव नहोस् भन्ने उद्देश्यले सक्नेहरुले सहयोग गर्दिनका लागि स्थानीयहरूले आफ्नो समाज सँग सहयोग माग गरेका छन्।

प्रकाशित मिति: २०२४-०७-१७ , समय : २३:१४:५१ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित