सत्तारुढ १० दलको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित

मिति: २०२३-०३-२९ , समय : १२:१८:०७ , आवर प्रदेश

आवर प्रदेश

सत्तारुढ १० दलको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बन्दै आजै ३ बजेसम्मका लागि स्थगित भएको हो ।

कांग्रेस नेता रमेश लेखकले सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुने बताए । तीन बजे बस्ने बैठकमा थप छलफल गरेर सहमतिमा पुग्न प्रसाय गरिने उनको भनाइ छ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : १२:१८:०७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित