जीवन विकास लघुवित्तले ७ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा राख्यो

मिति: २०२४-०८-१५ , समय : ११:२८:१९ , Our Pradesh

Our Pradesh

जीवन विकास लघुवित्तले ७ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा राख्य

जीवन विकास लघुवित्त वित्तीय संस्थाले ७ लाख ७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आजका मिति (साउन ३१) देखि ३५ दिनभित्र आवश्यक कागजातसहित केन्द्रीय कार्यालय कटारी–२, मोरङमा निवेदन दिनुपर्नेछ।

उक्त अवधि भित्र निवेदन प्राप्त नभएमा लघुवित्तले अन्य व्यक्ति वा संस्थालाई सो सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाउने जानकारी पनि दिएको छ।

प्रकाशित मिति: २०२४-०८-१५ , समय : ११:२८:१९ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्