“मानव इतिहासकै धनी व्यक्ति बने एलन मस्क, कुल सम्पत्ति ३४ खर्ब डलर नाघ्यो”
मिति: २०२४-११-२४ , समय : ११:१७:०३ , Our Pradesh
मिति: २०२४-११-२४ , समय : ११:१७:०३ , Our Pradesh
Our Pradesh
“मानव इतिहासकै धनी व्यक्ति बने एलन मस्क, कुल सम्पत्ति ३४ खर्ब डलर नाघ्यो”
टेस्ला, एक्स, र स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्कले अहिलेको विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गर्दै मानव इतिहासकै धनी व्यक्ति बन्ने कीर्तिमान कायम गरेका छन्।
फोर्ब्सका अनुसार मस्कको कुल सम्पत्ति ३ खर्ब ३४ अर्ब ३० करोड डलर पुगेको छ। अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयपछि मस्कको टेस्लालगायतका कम्पनीको शेयर मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। ट्रम्पका कट्टर समर्थक तथा सहयोगी रहेका मस्कको सम्पत्ति वृद्धिसँगै आर्थिक इतिहासमा नयाँ अध्याय थपिए
को छ।
प्रकाशित मिति: २०२४-११-२४ , समय : ११:१७:०३ , ५ महिना अगाडि