सुनबर्सीको नेतृत्वमा फेरबदल! नगरप्रमुख बने कमल कुमार मोक्तान
मिति: २०२५-०३-१७ , समय : १९:००:३९ , Our Pradesh
मिति: २०२५-०३-१७ , समय : १९:००:३९ , Our Pradesh
Our Pradesh
सुनबर्सी नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद राजवंशी नगरपालिका सञ्चालनसम्बन्धी कामकाजका कारण मिति २०८१/१२/५ देखि २०८१/१२/७ सम्म अनुपस्थित रहने भएका छन्। यस अवधिमा नगर प्रमुखको कार्यभार वडा नम्बर ६ का वडा अध्यक्ष कमल कुमार मोक्तानलाई जिम्मेवारी दिइएको छ।
प्रकाशित मिति: २०२५-०३-१७ , समय : १९:००:३९ , १ महिना अगाडि