स्ववियु निर्वाचन सम्पन्न, क्याम्पसमा ४३.९३% मात्र मतदान

मिति: २०२५-०३-१८ , समय : २०:५६:४८ , Our Pradesh

Our Pradesh

विराटनगरस्थित क्याम्पसमा आज बिहान ८ बजे सुरु भएको स्ववियु निर्वाचन दिउँसो ४ बजे सम्पन्न भएको छ। निर्वाचन अधिकृत डा. शुशिल अधिकारीका अनुसार ५९८४ मतदाता मध्ये २६३१ जनाले मात्र मतदान गरे, जसअनुसार ४३.९३% मात्र मतदान भएको हो।

डिग्री क्याम्पसमा कुल ६२७ मतदाता रहेकामा ३९८ जनाले मतदान गरे, जसअनुसार ६३% मत खसेको छ। नर्सिङ क्याम्पस विराटनगरमा ३३३ मतदाता मध्ये ३१५ जनाले मतदान गरेका छन्। निर्वाचन कार्यालयका अनुसार आजै राति ८ बजेबाट मतगणना सुरु गरि

ने छ।

प्रकाशित मिति: २०२५-०३-१८ , समय : २०:५६:४८ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित