स्वस्तिमा खड्काको नयाँ लुक्स सार्वजानिक

मिति: २०२३-०४-०१ , समय : ११:३१:१५ , आवर प्रदेश

आवर प्रदेश

सरिता कर्मकार

विराटनगर । फिल्म “पशुपति प्रसाद” को अपार सफल्ता पछि ” फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भइरहेको छ ।

दिपेन्द्र खनालको निर्देशनमा रहेको फिल्ममा नायिका स्वस्तिमा खड्कालाई माता दुर्गाको रुपमा देखिन सकिने छ । फिल्ममा स्वस्तिमा लगायत बिपिन कार्की र सौगात मल्लको पनि मुख्य भुमिका रहेको छ ।

“पशुपति प्रसाद” जहाँ बाट अन्त्य भएको थियो त्यही बाट सुरु हुने छ । फिल्म आउदो बर्ष दशैमा रिलिज हुने छ ।

प्रकाशित मिति: २०२३-०४-०१ , समय : ११:३१:१५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्