झापामा विभिन्न धनमाल चोरी
मिति: २०२३-०४-०१ , समय : १७:३७:५९ , आवर प्रदेश
मिति: २०२३-०४-०१ , समय : १७:३७:५९ , आवर प्रदेश
आवर प्रदेश
झापा, १८ चैत। बिर्तामोड नगरपालिका-५ अग्रेसन भवन नजिकै बस्ने सन्दिप भट्टराईको कोठाबाट सुन, चाँदीका बिभिन्न गरगहना, घडी तथा मोबाईल समेत गरि करिब १० लाख रूपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-०१ , समय : १७:३७:५९ , २ वर्ष अगाडि