रंगेलीमा एक जाेडिले गरे रुखमा झुण्डीएर आत्म हत्या
मिति: २०२३-०४-०२ , समय : १२:२७:४५ , आवर प्रदेश
मिति: २०२३-०४-०२ , समय : १२:२७:४५ , आवर प्रदेश
आवर प्रदेश
मोरङ रंगेली नगरपालिका २ स्थित खोरीया टोल बस्ने कुषी उरावको छोरा वर्ष १८ का सन्जय उराव र बेलबारी नगरपालिका २ थापा टोल बस्ने माईला उराव को छोरी वर्ष १८ कि ललिता उरावले एकै ठाउँमा डाेरी काे पासाे लागाई आत्माहत्या गरेका छन ।
उनिहरु बिच प्रेम सम्ध रहेकाे हुन सक्ने र २ महिना अघि भागेर बिवहा गरेका थिए । आफ्नो घर देखि २ सय मिटर पश्चिममा रहेको स्थानीय जनक कार्की ले संचालन ल्याएकाे ईश्वरी कृषि फर्म भित्रमा रहेको लिच्चीको रूखमा प्लाष्टिकको २ वटा डोरीको पासो लागी झुन्डीएकाे अवस्थामा स्थानिय ले देखेका थिए ।
उनीहरुले किन आत्मा हत्या गरेको भन्ने बिषयमा अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक चन्द्र खड्काले बताए । उनिहरु काे पाेष्टमाटम गरेर लास लाई परिवार जिम्मा समेत लगाएकाे खड्काले बताए ।
प्रकाशित मिति: २०२३-०४-०२ , समय : १२:२७:४५ , २ वर्ष अगाडि