भक्तपुरमा विभिन्न धनमाल चोरी
मिति: २०२३-०४-०६ , समय : १२:१०:५० , आवर प्रदेश
मिति: २०२३-०४-०६ , समय : १२:१०:५० , आवर प्रदेश
आवर प्रदेश
भक्तपुर, २३ चैत । मध्यपुरठिमी नगरपालिका-८ बोडे चारदोबाटो बस्ने बालकृष्ण साहुखलको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १२ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-०६ , समय : १२:१०:५० , २ वर्ष अगाडि