विराटनगरमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मिति: २०२३-०४-०६ , समय : १२:१३:१९ , आवर प्रदेश

आवर प्रदेश

विराटनगर महानगरपालिका-७ स्थित सुनिल शर्माको गोदाम घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०६ , समय : १२:१३:१९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित