रुपन्देहीमा २२ वर्षीय प्रदिप थारु मृत अवस्थामा फेला

मिति: २०२३-०४-०६ , समय : १२:१९:५८ , आवर प्रदेश

आवर प्रदेश

रुपन्देही। शुद्धोधन गाउँपालिका-२ बनगाई बस्ने २२ वर्षीय प्रदिप थारु सोही ठाउँस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०६ , समय : १२:१९:५८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित