पोखराको सेतीमा बेपत्ता महिलाको खोजीकार्य हुदै – भिडियो सहित

मिति: २०२३-०४-०७ , समय : १०:१९:०४ , आवर प्रदेश

आवर प्रदेश

पोखराको सेती नदीमा बेपत्ता महिलाको खोजि कार्य जारी रहेको छ ।

पोखरा वडा न १६ के आई सिङ्ग को पुल नजिकैबाट एकजना महिला हामफालेको भन्ने जानकारी प्राप्त हुन् साथ् वडा प्रहरी कार्यालय बगर , शसस्त्र प्रहरी र थानिय्को सहयोगमा खोजि कार्य अगाडी बढेको थियो ।

 

सेतीको डरलाग्दो खोचमा हरेक कुना कुनामा अगेर शसस्त्र प्रहरीले खोजीकार्य गरेको छ भने आज तिन दिन बित्दा पनि उनलाई भेटाउन सकिएको छैन ।

यति बेला पनि उनको सेती नदीको खोचमा खोजीकार्य भैरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : १०:१९:०४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित